Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

कर्णाली प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थामा स्तरोन्नति गर्न सुझाव

By आयो रैबार संवाददाता३ चैत्र २०८१, सोमबार १४:१९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णाली प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको समितिले पाँच वटा विकल्पसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । आइतबार समितिका संयोजक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको अध्यक्षतामा गठन गरेको समितिले चार महिनाको अध्ययन र छलफलपछि तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको हो ।

प्रतिवेदन बुझाउँदै समितिका संयोजक डा. कोइरालाले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थामा स्तरोन्नति गर्न सकिनेलगायतका पाँच वटा विकल्प दिइएको बताए । उनले प्रतिवेदनमा कर्णालीको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउन र सुर्खेतस्थित प्रदेश अस्पताललाई स्तरोन्नति गर्न जनशक्ति, संरचना, चुनौती र अवसर समेटेर पाँच वटा विकल्प दिइएको जानकारी दिए । अन्य विकल्प भने काेरालाले सार्वजनिक गरेनन् ।

डा. कोइरालाले चार महिनाको अथक परिश्रमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रदेशका नीति अवलोकन गरिएको र राय सुझाव सङ्कलन गरी प्रतिवेदन तयार पारिएको बताए। प्रतिवेदनमा समावेश गरिएका पाँच वटा विकल्पमध्ये प्रदेश सरकारले आफ्नो क्षमता, बजेट अनुसार जुन सहज रूपमा कार्यान्वयन गर्न सक्छ, त्यसलाई प्राथमिकता दिन सक्ने उहाँको भनाइ छ । सुर्खेतस्थित प्रदेश अस्पताललाई शैक्षिक र प्राज्ञिक संस्थाका रूपमा स्तरोन्नति गरी अध्ययन अध्यापन गर्न सकिने सम्भावना बढी भएको काेयरालाले जानकारी दिए ।

यता प्रतिवदेन बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले निकै गहन अध्ययन गरेर प्रतिवेदन बुझाइएकोमा धन्यवाद ज्ञापन गरेकाछन् । साथै समितिले प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्यको अवस्थामा सुधार ल्याउन दिएका विकल्प अध्ययन गरेर सबैलाई अपनत्व हुने गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता मुख्यमन्त्री कँडेलले जनाएकाछन् । अहिले कर्णालीको सीमित स्रोत र साधनबाट धेरै सेवा दिनु परेको भन्दै मुख्यमन्त्री कँडेलले विज्ञले तयार पारेको प्रतिवेदनलाई दिगो बनाउने गरी कार्यान्वयनमा लैजाने बताए ।

चार महिनाअघि प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि डा. भगवान् कोइरालाको संयोजकत्वमा मितिमा पाटन एकेडेमीका डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी रहेकाे पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति