Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
राजनीति

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिको सदनमै टिप्पणी

By आयो रैबार संवाददाता५ चैत्र २०७९, आईतवार ०९:३२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं। सभामुख देवराज घिमिरेले दिएको ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले प्रश्न उठाएका छन्।

कांग्रेस सांसद रामहरि खतिवडाले सभामुख ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेको भन्दै व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन? भन्ने प्रश्न गरे। ‘त्यतातिर पनि ध्यान जाओस्’, उनले भने।

नेमकिपाका सांसद प्रेम सुवालले पत्रकारहरुको बारेमा सभामुखले अध्ययन गरेरै बोलेको हुनसक्ने भन्दै छानबिन समिति नै बनाउनुपर्ने भनेर व्यंग्यमिश्रित टिप्पणी गरे। उनले सबै पत्रकार त्यस्तो नहुने पनि बताए। ‘कुन–कुन हो पीत पत्रकारिता चलाउने? कि सभामुख महोदयबाट एउटा छानबिन समिति हुनुपर्‍यो। कुन–कुन हो?’, उनको प्रश्न थियो।

सभामुखबाट उठेको विषय भनेको सार्वजनिक महत्त्वको हुने सुवालको भनाइ छ। ‘सभामुख महोदयले बोलिसकेपछि सार्वजनिक महत्त्वको हुन्छ। यो विषय प्रधानमन्त्रीले तत्काल छानबिन गरेर कारबाही गर्नुपर्ने हुन्छ। होइन भने अहिले यहाँ संसद्ले छानबिन समिति बनाउनु जरुरी हुन्छ’, उनले भने।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसप्रति आपत्ति जनाउँदै पत्रकारितासँग सम्बन्धित विभिन्न संस्थाहरुले वक्तव्य जारी गरिसकेका छन्।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

आजको मौसमः देशैभरी मेघगर्जनसहित बर्षा हुने

१४ असार २०८२, शनिबार १०:४१

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

१४ असार २०८२, शनिबार १०:३९

रिमेक गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफालीको ४२ वर्षको उमेरमा निधन

१४ असार २०८२, शनिबार १०:३७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति