Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

मध्यपश्चिम विश्वविद्यालयले तत्काल रोजगारी खोज्ने विद्यार्थीका लागि सेमेष्टर नलम्ब्याउने

By आयो रैबार संवाददाता६ आश्विन २०७७, मंगलवार ०७:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुका लागि सेमेष्टर नलम्ब्याउने निर्णय गरिएको जनाएको छ ।

विश्वविद्यालयले आठौं मेष्टर मंसिर मनाभित्रै सक्ने निर्णय यसअघि नै गरिसकेको छ । सातौं सेमेष्टरको अन्तिम परीक्षा असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म छ । तर, आठौं समेष्टर मंसिर महिनामै सक्ने निर्णय विश्वविद्यालयले गरेको छ ।

परीक्षा व्यवस्थापन कार्यालय प्रमुख आनन्दप्रसाद सुवेदीले भने विज्ञप्ति जारी गरी एक महिनामै सेमेष्टर सक्ने योजना नबनाइएको प्रका छन् । विद्यार्थीको सेमेष्टर अपग्रेट भइसकेको र आठौं सेमेष्टरमा सैद्धान्तिकभन्दा प्रयोगात्मक विषय धेरै रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘यसभन्दा अगाडि नै विद्यार्थीको सेमेष्टर अपग्रेड गरिसकेको र स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुको लागि सेमेष्टर नलम्बाई निर्धारित शैक्षिक वर्षभित्र परीक्षा सन्चालन गर्न मप विश्वविद्यालयको मिति २०७७ भाद्र २५ गतेको निर्णयअनुसार २०२० डिसेम्बरभित्र विद्यार्थीको परीक्षा सम्पन्न गरिसक्नुपर्ने भएकोले उक्त सूचना जारी गरिएको हो ।’

साथै विश्वविद्यालयले कर्णाली प्रदेशको भौगोलिक विकटता र मौलिक तथा रचनात्मक उत्तर लेख्नुपर्ने खालको प्रश्नपत्रको ढाँचा भएकाले परीक्षाको समय अवधि आठ घण्टा तोकिएको जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार इन्जिनियरिङतर्फ सातौं सेमेष्टरको ६० पूर्णाङ्कको अन्तिम परीक्षा बिहान ८ बजेबाट सुरु हुने र अपराह्न ४ बजेभित्र उत्तरपुस्तिका बुझाइसक्नुपर्ने छ । ६० पूर्णाङ्कको सो परीक्षामा १० नम्बरको बहुबस्तुगत प्रश्नसमेत समाबेस हुन्छ । विद्यार्थीको उत्तर पुस्तिका हस्तलिखित हुनुपर्ने व्यवस्था गरिएको छ ।

विश्वविद्यालयले अहिले आठ-आठ घण्टा परीक्षा समय तोकेर चिट चोर्न अनुकूल बनाइदिएको र प्रयोगात्मक परीक्षा नै नगराई जथाभावी अंक दिएर आठौं सेमेष्टर पनि सकाउने प्रपन्च रचिएको भन्दै नेपाल इन्जिनियर्स एशोसियसनको यसअघि ध्यानाकर्षण गराइएको छ ।

तर विश्वविद्यालयले परीक्षाको विश्वसनीयतामा कुनै आँच नआउने जनाएको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१४ कार्तिक २०८२, बिहीबार १६:३३

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

१४ कार्तिक २०८२, बिहीबार १६:२७

दैलेखकाे डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतले घुस लिएको आरोपमा मुद्दा

१४ कार्तिक २०८२, बिहीबार १६:०३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति