Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

कर्णालीमा ७१ हजार ९ सय ९७ जनामा पीसीआर परीक्षण गर्दा ३२७६ कोरोना संक्रमित, २७३१डिस्चार्ज

By आयो रैबार संवाददाता७ आश्विन २०७७, बुधबार १२:२१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णालीमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या तीनहजार दुइसय ७६ पुगेको छ । भने यस रोगबाट डिस्चार्ज हुनेको कुल संख्या दुइ हजार सातसय ३१ रहेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परिक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार यस्त बुधबार कर्णालीमा कोरोना बाट डिस्चार्ज हुनेको संख्या भने १७ रहेको छ । कर्णालीमा कोभिड-१९ का संक्रिय विरामीको संख्या पाँचसय ३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९ सय ९७ जनामा पीसीआर परीक्षण गरिएको छ ।
हाल सम्म उक्त रोगबाट ६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै हाल सम्मा कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा रहेका कोरोना विरामीहरु चार सय ५८ रहेका छन् । भने बुधबार कोरोना पुष्टि भएका संक्रमित विभिन्न आइसोलेसनमा जाने क्रममा रहेका छन्

सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा तीनसय ३१ जना मध्ये प्रदेश अस्पतालका ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा ६, वीरेन्द्रनगर होम आइसोलेसनमा दुइसय सात जना, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५ जना, गुर्भाकोट आ.से मा २२ जना, भेरीगंगा होम आ.से मा दुइ जना, बरहाताल आ.से.मा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै देलेखमा २९ जना मध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुइजना, दुल्लु अस्पतालमा एकजना, भैरवी आइसोलेसन सेन्टरमा तीन जना, चामुण्डा आइसोलेसन सेन्टरमा पाँचजना, आठबिस आइसोलेसन सेन्टरमा १४ जना र ठाटीकाँध आइसोलेसन सेन्टरमा चार जना रहेका छन् ।

जाजरकोटको जारजरकोट अस्पतालमा दुइ र नलगाड आइसोलेसन सेन्टरमा तीन जना गरेर पाँच जना, सल्यानका ४८ जना मध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात जना, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ जना र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुइ जना, रुकुमका ४० जना मध्ये मुसिकोट अस्पताल मा तीन जना, चौरजहारी अस्पतालमा ३५ जना, मुसिकोट आ.से. र त्रिवेणी आइसोलेसन सेन्टरमा एक-एक जना रहेका छन् ।

यस्तै मुगु अस्पतालमा मुगुमा एकजना, डोल्पाको मुड्केचुला आइसोलेसन सेन्टरमा तीन जना र त्रिपुरासुन्दरी आइसोलेसन सेन्टरमा एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । साथै असोज ६ गते सम्म जुम्ला, कालिकोट र हुम्ला गरेर तीन जिल्ला कोरोना मुक्त रहेका छन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१४ कार्तिक २०८२, बिहीबार १६:३३

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

१४ कार्तिक २०८२, बिहीबार १६:२७

दैलेखकाे डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतले घुस लिएको आरोपमा मुद्दा

१४ कार्तिक २०८२, बिहीबार १६:०३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति