Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

कर्णाली राजमार्ग कथाः फेरिन्छन् ठेकेदार बन्दैनन् पुल

By आयो रैबार संवाददाता१६ आश्विन २०७७, शुक्रबार ०३:४६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत । राजमार्गको सुर्खेतदेखि जुम्लाको २३२ किलोमिटर राजमार्गमा दर्जर्नौ ठाउँमा पुल निर्माण हुन थालेको वर्षौ दिन बित्यो । लामो समयदेखि निर्माधिन ती पुलहरु अहिले पनि बन्न सकेका छैनन् ।
कर्णाली राजमार्गमा निर्माधिन पुलका ठेकेदारहरु पटक पटक बद्लिने तर, लामो समयदेखि बन्न सकेका छैनन् ।
कर्णाली राजमार्गअन्र्तत पर्ने दैलेखको आठबिस नगरपालिका जाक्सी खोलामा निर्माण सुरु गरिएको पुल सात वर्ष भएको र सात वर्षमा सातवटा ठेकेदार परिवर्तन भइसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुन नसकेको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बताइन् । ‘ठेकदार बद्लिएका बदलिए छन् ।’ उनले भनिन्,‘लामो समयदेखि पक्की पुल बन्न सकेको छैन् ।’
कर्णाली राजमार्गका अधिकांस पुल निर्माणको जिम्मेवारी लिएर आएका सबै ठेकेदारहरूले काम बीचमा छोड्दै भाग्दै गरेपछि पुल निर्माण सम्पन्न हुन नसकेको कालिकोट खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘पुल निर्माण नहुँदा हरेक वर्ष बर्खाको भलले पुलका विभिन्न भागहरू बगाउँदै आएको छ ।’ उनले भने,‘काम गर्न ठेकेदार आउँछन्, स्थानीय मजदुरलाई काममा लगाउँछन्, तर कुनै पनि ठेकेदारले मजदुरको पैसा दिएका छैनन्, होटेलमा खाएको रकमसमेत उधारो छ ।’


पुल निर्माणका लागि आउने ठेकेदारहरुले स्थानीयलाई काममा लगाउने, होटेलमा उधारो खाने अन्तिममा काम गरेको रकम भुक्तानी नदिएर ठेकेदारहरु फरार हुने गरेको दैलेख आठबिस नगरपालिका–५ का रुपक बस्नेतले बताए । ‘ठेकेदार पुल बनाउनका लागि आउँछन् ।’ उनले भने, ‘स्थानीयलाई काममा लगाउँछन् अन्नत स्थानीय ठगेर ठेकेदार भाग्छन् ।’
कर्णाली राजमार्गमा विगत लामोदेखि निर्माण थालिएका पक्की पुलहरू अहिलेसम्म निर्माण हुन नसकेका कारण वर्षायाममा निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको कालिकोट तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । ‘लामो समयदेखि ठेकेदारले पुल निर्माण गरेका छैनन् । वर्षा लाग्दासाथ खोलामा बाढीले बाटो बगाउँछ । यात्रुहरुले स्थानीय सरकारलाई गाली गर्छन् ।’ उनले भने,‘पुल निर्माण, अनुगमन, ठेक्का लगाउने संस्था पनि थाहा नहुँदा स्थानीय सरकारलाई गाली मात्र पाउने ठेकेदार भाग्ने गरेका छन् ।’
कर्णाली राजमार्गका दर्जनौं पुल निर्माण अलपत्र
कर्णाली राजमार्ग अन्तर्गतका दर्जनौ पक्की पुल नबन्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ भने कर्णाली राजमार्ग दुर्घटनाको प्रमुख कारण समेत बन्न पुगेको छ । कालिकोट र दैलेखको सिमानमा पर्ने घट्टेखोला पुल, गोठखोला, कुमाले खोला, जाक्सी खोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगाड, सिम्ला खोला निर्माण अलपत्र परेका छन् । ठेकेदारहरुले ठेक्का पारेर निर्माणको काम अलपत्र छाडेरका भागेका कारणले पुल निर्माण कार्य अलपत्र परेका छन् 

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति