कला कलाकारलाई प्रथामिकता राखेर फिल्मको भारी बोकाउँदा नेपाली फिल्म राम्रो हुन नसकेको हाे -निर्देशक थापा काठमाडाैं।‘सम्हालिन्छ कहिले मन’का निर्देशक सुदर्शन थापाले फिल्मको मेकरलाई भन्दा कलाकारलाई प्रथामिकता दिन थालेको कारण नेपाली फिल्म राम्रो हुन नसकेको बताएका…