Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

कलाकारलाई प्रथामिकता राखेर फिल्मको भारी बोकाउँदा नेपाली फिल्म राम्रो हुन नसकेको हाे -निर्देशक थापा

By आयो रैबार संवाददाता१२ भाद्र २०७९, आईतवार १३:१०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं।‘सम्हालिन्छ कहिले मन’का निर्देशक सुदर्शन थापाले फिल्मको मेकरलाई भन्दा कलाकारलाई प्रथामिकता दिन थालेको कारण नेपाली फिल्म राम्रो हुन नसकेको बताएका छन् । ‘हामीले कलाकारलाई प्रथामिकता राखेर फिल्मको भारी बोकाउन थालेका छौं । वास्तवमा फिल्मको सबै भारी बोक्ने मेकर हो (निर्देशक) हो,’ थापाले भने, ‘कहिले कलाकारको पछि लाग्छौं । कहिले कथावस्तुको । यो गलत हो ।’

उनले मेकरलाई प्रथामिकता दिन नसक्दा फिल्महरु राम्रो हुन नसकेको बताए । आइतबार आफू निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ को एक कार्यक्रममा थापाले नेपाली फिल्मका कन्टेन्टलाई अर्गानिक, नेपाली र नक्कल लगायतको गरिएको वर्गीकरणमा पनि चित्त नबुझेको बताए । ‘दर्शकलाई कथा अर्गानीक कि अन्य केही मतलब छैन, न सन्देशसँग,’ उनले थपे, ‘उनीहरुलाई फिल्म मनोरञ्जनात्मक चाहिन्छ । त्यसपछि सन्देश भए पनि राम्रो ।’ उनले चलेका फिलम राम्रो र नचलेका फिल्मलाई नराम्रो भन्नुपर्ने धारणा समेत राखे ।

कार्यक्रममा निर्देशक थापाले ‘सम्हालिन्छ कहिले मन’ राम्रो बनेको दाबी गरे । ‘मेरो फिल्म ‘सम्हालिन्छ कहिले मन’ को कथा प्रेमकथा हो । जुन नौलो र फरक त होइन’ उनले अगाडि भने ‘प्रेम कथालाई पस्कने ट्रिटमेन्ट भने फिल्ममा भिन्न छ । यो नौलो र फरक लाग्छ ।’ थापाले फिल्मले दर्शकको मन छुने अनुमान लगाए । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र गायक सोनम तोप्देनको समेत अभिनय छ ।

अभिनेत्री पूजा शर्माले आफ्नो वास्तविक जीवनसँग ‘सम्हालिन्छ कहिले मन’ को कथावस्तु निकट रहेको बताइन् । ‘फिल्म कथावस्तु र मेरो जीवनको यथार्थ समेत मिलेको छ’ शर्माले भनिन् । उनले कथावस्तुभन्दा पनि सुदर्शन प्रतिको विश्वासले फिल्म गरेको खुलाइन् । अभिनेता आकाश श्रेष्ठले पनि फिल्ममा आफ्नो यस अगाडिको भन्दा भिन्न भूमिका रहेको बताए । अभिनेता सोनमको भने यो डेब्यु फिल्म हो । सोनमले भने फिल्मको भूमिका मन परेकोले अभिनय गरेको बताए । ‘यो फिल्म अभिनयपछि मलाई केही फिल्मको अफर आएका थिए’ उनले भने ‘यो फिल्मको रिजल्ट हेरेर मात्र अन्य फिल्म खेल्ने सोचका कारण अभिनय गरिन ।’ सोनमले अव फिल्म अभिनयमा निरन्तर रहने सुनाए ।

लण्डन, दुबई र नेपालको उपल्लो मुस्ताङमा छायांकन भएको फिल्मको नाम गायक सुगम पोखरेलले करिब १२ वर्षअघि गाएको हिट गीतबाट राखिएको हो । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म एबी इन्टरनेसनलको ब्यानरमा बनेको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

‘सम्हालिन्छ कहिले मन’
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति