Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
प्रवास

भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति मूल प्रवाहद्वारा मैनबत्ती मार्च सहित श्रद्धाञ्जली

By आयो रैबार संवाददाता१५ भाद्र २०८३, सोमबार १२:१५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मनाली, भारत । नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूको सम्झनामा भारतको हिमाचल प्रदेशस्थित मनालीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली सभा तथा मैनबत्ती मार्च गरेको छ ।

समाजअन्तर्गत कटराई एरिया समिति र पतलीकुल एरिया समितिको संयुक्त आयोजनामा ३० अगस्ट २०२६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्राकृतिक विपत्तिले निम्त्याएको यस अकल्पनीय दुःखद् घटनाप्रति ऐक्यबद्धता जनाउँदै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर अध्यक्ष रतनलाल पुन, उपाध्यक्ष कुमार लामा, सचिव तिलक सिजापति, कोषाध्यक्ष विष्णु शर्मा तथा सचिवालय सदस्य हरिशकुमारलगायतले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। वक्ताहरूले विपत्तिबाट प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै पीडितहरूको दुःखमा आफूहरू पनि साथमा रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए । साथै, प्राकृतिक विपत्तिबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिइएको थियो ।

-खिमराज चालिसे

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

१५ भाद्र २०८३, सोमबार १२:२३

बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

१५ भाद्र २०८३, सोमबार ११:२३

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालन, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत

१४ भाद्र २०८३, आईतवार १९:०२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Twozero Labs

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति