Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

कर्णालीको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ मन्त्रिपरिषद्बाट स्वीकृत

By आयो रैबार संवाददाता१६ भाद्र २०८३, मंगलवार १२:४८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी एक दशकको शैक्षिक विकासलाई लक्षित गर्दै तयार पारिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गरेको छ।

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३ भदौ १६ गते बसेको बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको उक्त शिक्षा क्षेत्र योजना स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैबीच, निवर्तमान सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक सञ्जालमार्फत शिक्षा क्षेत्र योजना स्वीकृत भएकोमा खुसी व्यक्त गर्दै सरकारलाई बधाई तथा शुभकामना दिएका छन्।

भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, “कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३/५/१६ गते बसेको बैठकले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ।

”उनले उक्त योजना निवर्तमान सरकारद्वारा तयारी अवस्थामा राखिएको उल्लेख गर्दै योजना पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको हातेमालो हुने विश्वास व्यक्त गरेका छन्।“

निवर्तमान सरकारद्वारा तयारी अवस्थामा राखिएको शिक्षा क्षेत्र योजना पारित भएसँगै अब यसको प्रभावकारी कार्यान्वयनमा सबैको हातेमालो हुने विश्वाससहित सरकारलाई बधाई तथा शुभकामना,” भण्डारीले उल्लेख गरेका छन्।दीर्घकालीन शैक्षिक विकासका लागि महत्वपूर्ण मानिएको उक्त योजना कार्यान्वयनमा प्रदेश सरकार, स्थानीय तह, शैक्षिक संस्था, शिक्षक, विद्यार्थी तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक देखिन्छ।


मंगलबार मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त शिक्षा क्षेत्र योजना स्वीकृत गर्ने निर्णय गरेको हो ।


Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो ‘चमत्कारिक हरियो घर’

१६ भाद्र २०८३, मंगलवार १३:०५

विपद्मा विश्वविद्यालयको साथ : मध्यपश्चिम विश्वविद्यालयका कर्मचारीदेखि पदाधिकारीसम्मले तलबबाट सहयोग गर्ने

१६ भाद्र २०८३, मंगलवार १२:५४

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले दुई करोड रुपैयाँ जम्मा गर्ने

१६ भाद्र २०८३, मंगलवार १२:३०
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Twozero Labs

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति